चाहेको भए एमालेले काउण्टर महाअभियोग ल्याउन सक्थ्यो : शेरबहादुर तामाङ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाअभियोगविरुद्ध काउन्टर महाअभियोग ल्याउने चेतावनी दिँदै आएको छ। एमसीसीका विषयमा पर्ख र हेरको अवस्थामा रहेको एमालेले सत्ताको कदमपछि मात्रै निर्णय गर्ने लिने तयारी गरेको छ। एकातिर प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव अनि अर्कातिर एमसीसीका विषयमा बहस चर्किदा एमाले भने परिपक्व निर्णय गर्न निरन्तर चुकिरहेको छ। […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा शेरबहादुर तामाङ ११ हजारभन्दा धेरै मतले पछाडि

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङ ११ हजार २५४ मतले पछि पर्नुभएको छ । पछिल्लो मतगणना अनुसार उहाँले १६ हजार ८६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत २७ हजार ३ सय ४० मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

मेरो प्रतिस्पर्धी कोही पनि छैन : शेरबहादुर तामाङ

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा छन्, एमाले नेता शेरबहादुर तामाङ । कांग्रेसका मोहन बहादुर बस्नेतसँग मुख्य प्रतिस्र्धामा रहेका उनीसँग रातोपाटीले गरेको चुनावी कुराकानीको सम्पादित अंशःजनताको घरदैलोमा पुग्नु भएको छ । जनताले तपाईंसँग कस्तो अपेक्षा राखेका छन् ?–हामीसँग राष्ट्रिय मुद्दा धेरै छन् । जनताको अपेक्षा भने स्थानीय तहको विकास निर्माणसँग जोडिएको छ । संविधानतः संघीय सांसदले नीति निर्माण गर्ने हो । तर स्थानीय विकाससँग पनि जोडिएका ह

मोहनबहादुर बस्नेत मात्र मेरा प्रतिस्पर्धी होइनन्ः शेरबहादुर तामाङ

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका नेता एवं सिन्धुपाल्चोक २ का उम्मेदवार शेरबहादुर तामाङले आफ्नो प्रतिस्पर्धा एक जना व्यक्तिसँग मात्र नभएको बताएका छन् । ‘मेरो क्षेत्रको चुनावी प्रतिस्पर्धामा ११ जना साथीहरु छन्, मोहनबहादुर बस्नेत मात्र होइन । उहाँ पार्टीगत रुपमा माथिल्लो तहमा सम्भावना भएको व्यक्तित्व हो । तर अहिले सिन्धुपाल्चोक १ छाडेर मसँग प्रतिस्पर्धा गर्न […]

राष्ट्रपतिको कदममा एमालेलाई जोड्न मिल्दैनः शेरबहादुर तामाङ

काठमाडौं, ५ असोज । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको दाबी गरेका छन् । “राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई संवैधानिक वा असंवैधानिक भनेर व्याख्या गर्नु आवश्यक छैन । संविधानको कहीं उल्लंघन भएको छैन । संविधानको कुनै दफा, धाराले पनि त्यसो भन्दैन । उहाँले राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व लिनुभएको […]

सत्तापक्ष वार्ताको कुरा छाडौं, फोन गर्न पनि डराइरहेको छः शेरबहादुर तामाङ

काठमाडौं, २० पुस । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्तापक्षले नै संसद् अवरोध गरिरहेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “संसद् परमादेशबाट पुनःस्थापना भयो । हामीले संसद्मा बिजिनेस देऊ भन्न थाल्यौं । नयाँ विधेशयक आउला भनेको […]

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ जिम्मेवारीमुक्त

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अदालतको यो आदेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको मन्त्री पद पनि गुमेको छ।

कानुनमन्त्रीबाट बाहिरिएका शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै

बंगलादेशमा पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर सुम्पिनुपर्ने बाध्यता रहेको भनेर विवादास्पद टिप्पणी गरेपछि राजीनामा दिएका तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पुनः स्वास्थ्यमन्त्रीका रुपमा सरकारमा फर्कन लागेका छन्।

पूर्व मन्त्री शेरबहादुर तामाङ र उषाकला राई ओली गुटमै फर्केको घोषणा

विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ आफ्नो समूहमा फर्केको उद्घोष गरेका छन्।  शेरबहादुर तामाङ र उषाकला राई प्रचण्ड-माधवकुमार नेपाल समूहतिर लागेका थिए। ओलीकै क्याबिनेटमा मन्त्रीसमेत रहेका तामाङले लैंगिक विभेदजन्य अभिव्यक्ति दिएका कारण पदमुक्त हुन परेको थियो।  'उहाँहरुलाई जबरजस्ती लगेका थिए। तर…

केपी समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

८ फागुन, काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भनि्न,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि […]