काठमाडौँ- राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले भ्रष्टाचार नियन्त्रणका लागि चार वटा उपाय प्रस्तुत गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि चार वटा उपाय पेस गरेका हुन् ।
जसअनुसार पहिलो भ्रष्टाचारको नेक्सस् तोड्नुपर्ने उनले बताए । यसमा केही राजनीतिज्ञ, केही उच्च कर्मचारी र विचौलियाबीचको नेक्सस् तोड्...