काठमाडौँ– कांग्रेस केन्द्रीय सदस्य तथा दलित संघका अध्यक्ष मीन विश्वकर्माले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । विश्वकर्माले पार्टीको विधानविपरित निर्वाचन निर्देशिकामा दलितहरुको प्रतिनिधित्व रोक्ने गरी व्यवस्था गरिएको भन्दै राजीनामा दिएका हुन् । उनले पार्टीले स्थापनाकालदेखि नै समावेशीतालाई पालना गर्दै ९ औं महाधिवेशनदेखि स्थानीय […]