दक्षिण कोरिया र अमेरिकाले सैन्य अभ्यासको मूल्य चुकाउनुपर्ने उत्तर कोरियाको चेतावनी

२७ साउन, काठमाडौं । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको मूल्य चुकाउनुपर्ने उत्तर कोरियाले चेतावनी दिएको छ । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी तथा उत्तर कोरियाकी वरिष्ठ सरकारी अधिकारी किम यो जोङले मंगलबार उक्त चेतावनी दिएकी हुन् । अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास उनीहरु आफ्नैलागि घातक हुने किम यो जोङको भनाइ […]