क्यालिफोर्नियाको समुन्द्रीतटमा भएको हेलिकप्टर दुर्घटनामा अमेरिकी सेना नेभीका ५ को मृत्यु

क्यालिफोर्नियाको समुन्द्रीतटमा भएको हेलिकोप्टर दुर्घटनामा अमेरिकी सेनाको नेभीका ५ जनाको मृत्यु भएको छ । हेलिकोप्टर दुर्घटनापछि बेपत्ता रहेका उनीहरुलाई मृत घोषणा गरिएको हो । एमएच ६० एस नामको हेलिकप्टर सान डिएयोभन्दा ६० माइल परको समुन्द्रीतटमा दुर्घटनाग्रस्त भएको हो । नियमित उडान अपरेशनको दौरानमा दुर्घटना भएको नेभीले जनाएको छ । चालक दलका एकजना सदस्यलाई भने जीवितै […]