वन्यजन्तुको आक्रमण बढ्यो

राष्ट्रिय वन क्षेत्रभित्र बाघलगायत वन्यजन्तु बढेसँगै लगातार आक्रमण हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । डिभिजन वन कार्यालयले स्थानीयलाई घाँसदाउरा गर्न जंगल प्रवेशमा रोक लगाए पनि अवज्ञा गर्दै आएका छन् । यही कारण आक्रमणको सिकार बनेका हुन् ।