बिल गेट्सद्वारा माइक्रोसफ्टकाे निर्देशक पदबाट राजीनामा : अब प्राविधिक सल्लाहकार मात्र

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले माइक्रोसफ्टको निर्देशक पदबाट राजीनामा दिनुभएको छ । विश्वकौ दोश्रो धनी व्यक्ति बिल गेट्सले सामाजिक सेवामा सक्रिय रहने भन्दै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तन लगायत परोपकारका क्षेत्रमा काम गर्ने भन्दै पदबाट राजीना...