काठमाडौं, १२ पुस : नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ । युरोपियन यूरो आज एकको खरिद दर १३५ रुपैयाँ ५३ पैसा र बिक्री दर १३६ […]