१०-० ले विजयी हुँदै पुलिस तेस्रो, १२ वटै खेलमा हार्‍यो चौदण्डीगढी

७ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा तेस्रो भएको छ । शुक्रवार भएको आफ्नो अन्तिम खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गर्दै पुलिसले तेस्रो स्थान पक्का गरेको …

सम्बन्धित सामग्री

एनभिए राष्ट्रिय महिला भलिबलः पुलिस र आर्मीको विजयी सुरुवात

एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।

भलिबल : पुलिस र आर्मीको जित

काठमाडौँ,२४ पुष । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले […]

तेक्वान्दोमा ११ स्वर्ण पदकसहित पुलिस विजयी

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा मंगलबार सम्पन्न भएकाे तेक्वान्दो खेलमा विभागीय समूह नेपाल पुलिस क्लब विजयी भएको छ । बेनीको कभर्डहलमा भएको प्रतियोगितामा पुलिस क्लबले सबै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको पुलिस विजेता बनेको हो । […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला भलिबलमा एपिएफ, बागमती र पुलिस विजयी

विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा विजयी भएका छन्।...

महिला २०-२० क्रिकेट : नेपाल पुलिस क्लब विजयी

पोखरा– पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ ।  ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो । खरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ […]

पुलिस र एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबले ‘बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मा विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो […]

पुलिस १० विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सिक्किममा जारी कञ्चनजंगा शिल्ड ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले युक्सोम क्यापिटल्समाथि १० विकेटको जित हात पारेको छ । जितको लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ७.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पुलिसका ओपनर पवन सरार्फले २५ बलमा ४ चौका र ४ छक्कासहित ४२ रनमा अविजित रहे । […]

पुलिस र आर्मीको विजयी सुरुवात

एनभीए क्लब लिग राष्ट्रिय  महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छ । सोमबार भएको पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटले हराएको हो ।पहिलो सेटमा २५–१९ जित निकालेको आर्मीले दोस्रो सेटमा २५–७ र तेस्रो  २५–१८ को नतिजा सहित जित निकाल्यो । दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–१ सेटले हरायो । पहिलो सेटमा २५–२० को जित निकालेको पुलिसले दोस्र

टाइगर कप भलिबल : पुरुषतर्फ पुलिस र गण्डकी विजयी

२६ पुस, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता गण्डकीले दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको पुरुषतर्फको पहिलो खेलमा पुलिसले दुई सेटले पछि परेपनि पुनरागमन गर्दै ३ भारतीय खेलाडी सम्मिलित हेल्प नेपाललाई ३-२ को सेटमा हरायो । पुरुषतर्फ नेपाल पुलिस क्लवले […]

राष्ट्रिय महिला लिगमा पुलिस क्लब विजयी

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि सृजना खड्का, रेखा पौडेल र निर्मला विकले एक÷एक गोल गर्नुभयो । मध्यान्तरअघिको खेलमा पुलिस क्लबले १–० गोलको मात्र अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा खड्काले पहिलो गोल गर्नुभयो । मध्यान्तरपछिको खेलमा पुलिसले थप दुई गोल गरेको थियो । खेलको ५४औँ मिनेटमा विकले गोल गर्दै पुलिसलाई २–० को स्थितिमा पु-याउनुभयो । यस्तै खेलको ८५औँ मिनेटमा पौडेलले गोल गर्दै पुलिसलाई ३–० गोल अन्तरले विजयी दिलाउनुभयो । पुलिस हालसम्म नौ खेलमा १४ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । यस्तै चन्द्रपुर नौ खेलमा ६ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । रासस