मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोखरेल

अत्तरिया– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताएका छन् । मार्क्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व’सम्बन्धी प्रदेशस्तरीय खुला साहित्यिक बहस कार्यक्रममा उपमहासचिव पोखरेलले अन्धविश्वास र परम्परागत कुराले समाजको विकास नहुने बताए। ‘हामीले हाम्रो कला, साहित्य र संस्कृतिलाई रक्षा गर्नुपर्नेछ । […]