महेन्द्रनगरमा 'भागरथीलाई न्याय दे' नारा लाग्यो

कञ्चनपुर : बैतडीको दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग गर्दै  बुधबार कञ्चनपुरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।बैतडीमा गत बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्याका दोषीलाई कारबाही माग गर्दै महेन्द्रनगर बजारमा विद्यार्थीले प्रदर्शन गरेका हुन्।विद्यार्थीहरूले ‘उइ वान्ट जस्टिस’ 'भागरथीलाई न्याय दे' 'हत्यारालाई फाँसी दे' जस्ता नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए। भा

सम्बन्धित सामग्री