निर्णय समयमै लागू नगर्दा राजस्वमा कमी

सरकारले गरेको निर्णय लागू गर्नुपर्ने मितिमा लागू नगरी नियतवश ढिलाइ गरेर राजस्व असुलीमा नोक्सान पु¥याउने प्रवृत्ति रोकिन सकेको छैन । महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनले यस्ता विषय उजागर गरेको हो ।

सम्बन्धित सामग्री

पोखरामा समयमै घाटको ठेक्का नहुदाँ आन्तरिक राजस्वमा कमी

पोखरा महानगरपालिकाले आन्तरिक स्रोतका रुपमा रहेको घाट (नदीजन्य बस्तु) सञ्चालन गर्न नसक्दा लक्ष्य अनुसार आन्तरिक राजस्व उठाउन सकेकाे छैन्।...

‘लामो समय कित्ताकाट रोक्दा राजस्वमा कमी आयो’

काठमाडौं । घरजग्गा व्यवसायका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले सरकारले लामो समय कित्ताकाट रोक्दा राजस्वमा कमी आएको बताएका छन् । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा संयुक्त रूपमा आयोजि एकदिवसीय कार्यशाला गोष्ठीमा घरजग्गा व्यवसायका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले सरकारले लामो समय कित्ताकाट रोक्दा राजस्वमा कमी आएको बताएका हुन् । […]

जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो

फुङ्लिङ, ५ वैशाख । ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो । कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन हुँदै आएको राजस्वमा कमी आएको हो । गत आर्थिक वर्ष २०७८÷७९ […]

बीबीसी भन्छ– राजस्वले तलबभत्ताको खर्च समेत धान्न नसक्ने स्थिति छ

राजस्वमा कमी आएर सरकारी स्रोत व्यवस्थापनमा समस्या देखिन थालेपछि सरकारले खर्चको पूर्ति गर्न दातृनिकायसँग आर्थिक सहयाताका लागि पहल गरिरहेको बुझिएको छ। सरकारी स्रोतको अभाव पूर्तिका लागि एशियाली विकास ब्याङ्क (एडीबी) सँग मात्र ...

आयातमुखी अर्थतन्त्रको पुनःसंरचना आवश्यक

रेमिट्यान्समा आधारित आयातित अर्थतन्त्रको दिशा परिवर्तन गर्न कुनै पनि सरकार अग्रसर नभएका कारण नेपालको व्यापारघाटा बजेटभन्दा बढी पुग्नु वास्तवमा लज्जाजनक नै हो । सरकारले आयातमा कडाइ गरेसँगै न्यून मात्रामा आयात घटेको छ । तर, गुणस्तरीय रूपमा निर्यात बढ्न नसक्दा व्यापारघाटा कम हुन सकेको छैन । आयात कडाइका कारण भन्सारबाट सरकारलाई आउने राजस्वमा कमी भने आएको […]

एक महिनामा ५९ प्रतिशतले राजस्व वृद्धि, कुन क्षेत्रबाट कति कर उठ्यो ?

चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्वमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा कोभिड १९ ले आर्थिक क्रियाकलाप सुस्त हुँदा राजस्वमा कमी आएको थियो ।

निषेधाज्ञाका कारण राजस्वमा कमी

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी र निषेधाज्ञाका कारण वीरगन्ज नाकाको अन्तर्राष्ट्रिय कारोबार प्रभावित भएका कारण त्यसको प्रत्यक्ष असर भन्सार राजस्व असुलीमा परेको छ । कोरोनाका कारण मालवस्तु आयात–निर्यातको कारोबार प्रभावित हुँदा वीरगन्ज भन्सार कार्यालयको राजस्व असुलीमा पनि असर परेको छ । कोरोनाको दोस्रो लहर नेपालमा वैशाखदेखि सुरु भएको थियो । संक्रमणको वृद्धिदर उच्च […]

जग्गाको वर्गीकरण समयमा नहुँदा राजस्व घट्यो

ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्युन हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो ।

आयात–निर्यात सहज नहुँदा भन्सार असुलीमा कमी

आयात निर्यातकर्ता व्यवसायीलाई भन्सारले सहजीकरण गर्न नसक्दा सिरहाको माडरस्थित मूल भन्सार कार्यालयको राजस्व असुली घटेको छ। सिरहा भन्सारमा झन्झटिलो प्रक्रिया रहेको भन्दै व्यवसायीले धनुषा र सप्तरीको नाकाबाट सामान आयात–निर्यात गर्न थालेपछि राजस्वमा कमी आएको हो।