पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने

जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेका हुन् । गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन ।  मेला तथा जात्राले कोरोना सङ्क्रमण बढ्ने भएकाले मेला, जात्रा नगर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले जानकारी दिए । यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेक

सम्बन्धित सामग्री

रक्षाबन्धन तथा जनै पूर्णिमा भोलि, यस्तो छ कारण

काठमाडौं, भदौ १३ । हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धनको धागो बाँधि प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा भोली मनाउँदैछन । पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ । रक्षाबन्धन धागो पुरुषहरुको […]

रक्षाबन्धन तथा जनै पूर्णिमा भोलि, यस्तो छ कारण

काठमाडौं, भदौ १३ । हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धनको धागो बाँधि प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा भोली मनाउँदैछन । पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ । रक्षाबन्धन धागो पुरुषहरुको […]

जनै पूर्णिमा र रक्षा सूत्रको महिमा

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा मान्ने सन्दर्भमा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन पनि मान्ने गरिन्छ।...

यसरी मनाईयो जनै पूर्णिमा (फोटोफिचर)

आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी मनाईएको छ । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ […]

काठमाडौंमा यसरी मनाईयो जनै पूर्णिमा (फोटोफिचर)

काठमाडौं, २७ साउन । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी मनाईएको छ । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान […]

जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व आज देशैभर धुमधामका साथ मनाइँदै

काठमाडौं । जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व आज (शुक्रबार) देशैभर धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँने गरिन्छ ।सप्तऋषि (कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यो पर्व ऋषितर्पणी नामले पनि […]

जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिन

प्रत्येक वर्ष आउने श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनै पूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दूहरूको एउटा विशेष चाडका रूपमा लिइन्छ । नेपाल तथा भारतका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराई क्षेत्र तथा भारतमा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । सत्ययुगमा दानवद्वारा […]

जनै पूर्णिमा र रक्षाबन्धन मनाइयो

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आइतबार जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइएको छ ।काठमाडौंको पशुपतिनाथ सहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरुको भीड लागेको थियो । सोही दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायुको कामना गर्दै राखि बाँधिदिने र दाजुभाईले दिदीबहिनीलाई यथासख्य दक्षिणा […]

कोरोनालाई बेवास्ता गर्दै हुम्लामा सुरु भयो जनै पूर्णिमा मेला (तस्बिरहरु)

सिमकोट – हिमाली जिल्ला हुम्लामा जनै पूर्णिमा मेला सुरु भएको छ। वर्षमा एक पटक आउने जनै पूर्णिमामा धामी नाच्दै पूजाआजा गर्दै सुरु भएको हो। फूलमाला र उनीको बख्खु लगाएर सजिएका धामी नाच्ने पर्वका रूपमा हेरिँदै आएको साउने पूर्णिमाको रौनक सुरु भएको छ। सिमकोटको साउनपूर्णिमा भनेर पनि चिनिने यो पर्व विशेष रुपमा मनाउँदै सुरु भएको छ। […]

सांकेतिक रुपमा मात्रै जनै पूर्णिमा र गाईजात्रा मनाउन प्रशासनको अपील

काठमाडौं : जनै पूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। बिहीवार एक सूचना जारी गर्दै कोभिड १९ संक्रमण दर उच्च रहेकाले स्वास्थ्य प्रोटोकल पालना गरेर परम्परागत रुपमा संकेतिक तबरले पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो। यो वर्ष भदौ ६ गते जनै पूर्णिमा र ७…