२२ फागुन, काठमाडौं । नेपाल सरकार र नेत्र विक्रम चन्द नेत्रित्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको सहमतिको विवेकशील दलले स्वागत गरेको छ । शनिबार दलका संयोजक समिति संयोजक बाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै सरकार र विप्लवबीच भएको सहमतिको स्वागत गर्दै दुवै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ । सरकारसँग भएको ३ बुँदे सहमतिअनुसार विप्लव समूह शान्तिपूर्ण […]