चितवनमा ब्रोइलर कुखुरामा पनि देखियो रोग

चितवन : केही दिनदेखि रोग लागेर धमाधम लेयर्स कुखुरा मरिरहेको चितवनमा पछिल्लो समयमा ब्रोइलर कुखुरामा समेत रोग देखिन थालेको छ। शनिबार मात्रै पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फर्मका सयौं ब्रोइलर कुखुरा मरेका छन्।  रामशरण थापाको फर्ममा कुखुरा यसरी मरेको हो। &...

सम्बन्धित सामग्री

८ रोग, जुन वंशाणुगत कारणले पनि हुन्छ

प्रदूषित वातावरण, जीवनशैली, खानपान र उमेरका कारण लाग्ने रोग धेरै छन् । तर कतिपय रोग यस्ता पनि छन्, जुन हामीलाई जन्मदेखि नै आमाबाबुका कारण लाग्ने गर्छ, त्यस्ता रोगलाई वंशाणुगत रोग भनिन्छ । हामीमध्ये धेरैलाई वंशाणुगत रोगबारे जानकारी हुँदैन जसले त्यसप्रति लापरवाह हुन्छौं । मानव शरीरमा लाखौं कोषहरू छन् । यी कोषिकाहरुलाई नियन्त्रण गर्ने काम डीएनएले […]

प्रेम रोग

हस्पिटल कहिलेदेखि भट्टी भयो? विनोदजीलाई रोग लागेको होइन रहेछ। प्रेमरोग त तपाईलाई लागेको रहेछ। त्यसैले हस्पिटल जान आवश्यक परेछ।...

प्रेम रोग

हस्पिटल कहिलेदेखि भट्टी भयो? विनोदजीलाई रोग लागेको होइन रहेछ। प्रेमरोग त तपाईलाई लागेको रहेछ। त्यसैले हस्पिटल जान आवश्यक परेछ।...

बाथ रोग के हो? किन हुन्छ? महिलामा किन बढी?

बाथ रोग विभिन्न प्रकारका हुने भएकोले पनि यसका कारणहरु पनि भिन्नाभिन्नै हुन्छन्। बाथ रोग लाग्ने विभिन्न कारणमध्ये मानव शरीरमा  प्रतिरोधी क्षमतामा गडबडी हुँदा लाग्ने बाथ रोग एक हो। शरीरमा विभिन्न प्रकारका इन्फेक्सनको कारणले रोग प्रतिरोधी क्षमतामा गडबडी आउने गर्छ।

पार्किन्सन रोग के हो? के-के लक्षण देखिन्छ?

महिलाको तुलनामा पुरुषमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । यो रोग सामान्यतया ६० वर्ष भन्दा माथिका मानिसहरूमा देखिन्छ, तर कम उमेरका मानिसहरूलाई पनि असर गर्न सक्छ।

एनिमिया रोग होइन, रोगको लक्षण हो

पछिल्लो समय अरू हाम्रो शरीरमा धेरै प्रकारका रोगहरु लाग्ने गरेका छन् त्यस्तै रोग मध्ये रगत सम्बन्धी रोग पनि उत्तिकै अनुपातमा बढेका छन्। पछिल्लो समय भइरहेका स्वास्थ्य अनुसन्धनमध्ये रगत सम्बन्धी रोग बढेको बताएका छन्। अस्तपालमा पछिल्लो समय विभिन्न प्रकारका रगतसम्बन्धी रोगहरु लिएर आउने गरेको चिकित्सकको भनाइ छ। एनिमिया नामक रोग रगतको रातो रक्त कोशमा हुने एक […]

चुरोटको धुवाँमा बस्नेलाई बाथ रोग हुन सक्छ

काठमाडौँ : मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थाल्ने अवस्था बाथ रोग हो । नसर्ने र दीर्घ रोग प्रकृतिको बाथलाई ‘अटोइम्युन डिजिज’ अर्थात् रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउने रोग समेत भनिन्छ । बाथ रोग युरिक एसिडको मात्र […]

किन हुन्छ जन्मजात शारीरिक विकलांग, रोग तथा संक्रमण?

शारीरिक विकलांगता तथा जन्मजात रोग तथा संक्रमण भएका कतिपय बालबालिकाको समयमै रोग पहिचान तथा उपचार गर्दा निको हुनसक्छन्। त्यसैले समयमै रोग पहिचानका लागि गर्भावस्थादेखि नै र जन्मेपछि नै परीक्षण गर्न सरकारले विशेष नीति ल्याउन आवश्यक रहेको डा पौडेलको भनाइ छ।

हात्तीपाइले: एक संक्रमित रोग

हात्तीपाइले एक परजीवीजन्य संक्रामक रोग हो जुन धागो जस्तो किटाणुका कारण हुन्छ । यसलाई एउटा उपेक्षित उष्णकटिबन्धीय रोग मानिन्छ । यो रोग विश्वभरीका उष्णकटिबन्धीय तथा उपोष्णकटिबन्धीय देशमा एउटा गम्भीर समस्या मानिन्छ । जसमा नेपाल पनि सामेल पर्छ । विश्वमा लगभग १ दशमलव ३ अरब मनिसलाई यस रोगको संक्रमणको जोखिम छ र लगभग १२ करोड मनिस […] The post हात्तीपाइले: एक संक्रमित रोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँ भेरियन्टको जोखिम बढिरहँदा सरुवा रोग विशेषज्ञ नै सरुवा रोग अस्पतालबाट हटाइए

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख रहेका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हटाएका छन्।