रास्वपा बैठकमा सहभागी हुन चितवनबाट पार्टी कार्यालय आइपुगे रवि

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने केन्द्रीय कार्यालय बसुन्धरा आइपुगेका छन्। चितवनमा रहेका सभापति लामिछाने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन अहिले भर्खर पार्टी कार्यालय आइपुगेका हुन्। रास्वपाले सांसद्‍ ढाकाकुमार श्रेष्ठको बारेमा निर्णायक छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो। सांसद् श्रेष्ठमाथि लागेको अडियो प्रकरणको आरोपबारे […]