तीन प्रतिशत ब्याजदरमै पुनकर्जा

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित उद्योग/व्यवसायलाई तीन प्रतिशत ब्याजमै पुनकर्जा दिने व्यवस्था गरेको छ। आज कार्यविधि जारी गर्दै बैंकले विषेश पुनकर्जाको ब्याजदर तीन प्रतिशत तोकेको हो। यसैगरी साना तथा घरेलु उद्योग र साधारण पुनकर्जाको ब्याजदर भने ५ प्रतिशत तोकिएको छ। बैंकहरुले आफ्ना ग्राहकलाई दिएको पुनकर्जाबाट तोकिएकोभन्दा बढी ब्याज लिन पाउँदैनन्।

सम्बन्धित सामग्री

अठसट्ठी प्रतिशत मात्र रोपाइँ

काठमाडौं, साउन ६ ।  सार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार २९ गतेसम्म ५३ प्रतिशत रोपाइँ मात्र भएको थियो । मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ६८ प्रतिशत रोपाइँ भइसकेको […]

नेपालमा ०.४६ प्रतिशत भारतीय र ०.०१ प्रतिशत चिनियाँको बसोवास

काठमाडौं : नेपालमा ०.४६ प्रतिशत भारतीय र ०.०१ प्रतिशत चिनियाँ नागरिक बसाेवास गर्दै आएका छन्।राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार जनगणनामा नेपालभित्र अक्सर बसोवास गर्ने स्वदेशी तथा विदेशी सबैको विवरण संकलन गरिएको छ।विवरण विश्लेषण गर्दा ९९.५३ प्रतिशत व्यक्तिहरू नेपालको नागरिक रहेको तथ्यांक कार्यालयले जनाएको छ।‘बाँकी व्यक्तिमध्ये ०.४६ प्रतिशत भारतीय, ०.०१ प्रतिशत चिनियाँ र ५८० जना सार्क देशका (भारतीय बाहेक) रहेका छन्’‚ कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जन

बङ्गलादेशको मुद्रास्फीति ८.७८ प्रतिशत

एजेन्सी । बङ्गलादेशको खाद्य र गैरखाद्य दुवै वस्तुमा देखिएको मूल्यवृद्धिका कारण यहाँको मुद्रास्फीति दर फेब्रुरुअरीमा ८.७८ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बङ्गलादेशको मुद्रास्फीति जनवरीमा ८.५७ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ८.७८ प्रतिशत पुगेको हो । खाद्य मुद्रास्फीति फेब्रुअरीमा बढेर ७.९८ प्रतिशत भएको छ । यो अघिल्लो महिना (जनवरी) मा ७.४१ प्रतिशत थियो । गैरखाद्य […]

डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण, अझै बीस प्रतिशत जनता अन्धकारमा

डडेल्धुरा । डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण भएको छ भने अझै बीस प्रतिशत जनता अन्धकारमा जिवन यापन गरिरहेका छन् । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाका अघिकांश वस्तिहरुमा बिजुली पुगे पनि अन्य पालिका सहित गरि करिब २० प्रतिशत घरधुरीमा विस्तार हुने काममा बिद्युत ठेकेदारका कारण स्थानीय अझै अन्धकारमै बस्न बाध्य भएका हुन । दुई नगरपालिका र पाँच गाउँपालिका […]

महँगी ७.२६ प्रतिशत

चालू आर्थिक वर्षको ६ महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार चालू आवको ६ महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैरखाद्य तथा […]

आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान

चालू आर्थिक वर्ष नेपालमा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । बहुराष्ट्रिय निकाय आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । यसअघि विश्व बैंकले नेपालको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको थियो । यस वर्ष भारतमा ६.१ प्रतिशत, भुटानमा ४.३ प्रतिशत, बंगलादेशमा ६ प्रतिशत, पाकिस्तानमा ३.५ प्रतिशत र श्रीलंकामा […]

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०–४० प्रतिशत, कैलाली र बाजुरामा ३५–३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको […]

१० प्रतिशत जनता बिजुलीको पहुँचबाहिरै

प्रदेश नम्बर १ मा ८२.४३ प्रतिशत, मधेश प्रदेशमा ९९.०५ प्रतिशत, बागमती प्रदेशमा ९४.४४ प्रतिशत, गण्डकी प्रदेशमा ९२.७९ प्रतिशत, लुम्बिनी प्रदेशमा ९१ प्रतिशत रहेको देखाएको थियो।...

स्याङ्जामा ९५ प्रतिशत रोपाइँ

स्याङ्जामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा धान खेती हुने कुल भू–भागमध्ये ९५ प्रतिशत भू–भागमा रोपाइँ सकिएको हो ।स्याङ्जाको गल्याङका तल्लो भेगमा २ प्रतिशत, चापाकोटमा डेढ प्रतिशत, ज्याग्दी फाँटको १ प्रतिशत गरी झण्डै ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।तल्लो भेगमा ढिला रोपाइँ गरिएपनि उत्पादनमा […]

फर्मासिस्ट तर्फ ५० प्रतिशत र फार्मेसी सहायकमा १७ प्रतिशत उत्तीर्ण

नेपाल फार्मेसी परिषदले शनिबार लिएको १७ औँ नाम दर्ता परीक्षामा ५० दशमलव ३३ प्रतिशत फर्मासिस्ट र १७ प्रतिशत फार्मेसी सहायक उत्तीण भएका छन्।