प्रमुख दललाई महाधिवेशनको चटारो

प्रमुख राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो लागेको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी, नेकपा (एकीकृत समाजवादी) देखि राष्ट्रिय प्रजातन्त्र पार्टीसम्म अहिले महाधिवेशनको तयारी गरिरहेका छन् । आगामी फागुनबाट सुरु हुने तीनै तहको चुनावअघि नै प्रमुख राजनीतिक दलहरू पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेका हुन् ।

सम्बन्धित सामग्री

जसपामा महाधिवेसनको चटारो, मस्यौदा समिति गठन गरिदै

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाई महाधिवेसनको चटारो सुरु भएको छ ।  बालकुमारी, ललितपुरस्थित कार्यालयमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महाधिवेसनलाइ सफल बनाउनका लागि बिभिन्न समिति गठन गर्ने देखी केन्द्रिय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरिदै छ ।  हिजोबाट सुरू भएको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले जानकारी […]

महाधिवेशनको हतारोमा इस्टकोट बेच्ने चटारो !

प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेपछि नेताहरूलाई त्यसमाथि छलफल गर्ने हतारो छ । त्यहीँ रहनुभएका जुम्लाका नन्दराम विश्वकर्मालाई भने अर्कै हतारो छ । उहाँ नेता/कार्यकर्ता जमघट हुने ठाउँमा अल्लोको इस्टकाेट बेच्ने काम गर्नुहुन्छ । माओवादीको महाधिवेशन उद्घाटन सत्रमा पाँच वटा इस्टकाेट बेचेपछि उत्साहित विश्वकर्मा बन्द सत्रमा पनि यसैगरी बेच्न प्रज्ञा प्रतिष्ठान गेटमा पुग्नुभएको हो । तर उहाँ भित्र छिर्न पाउनुभएन । ‘खोइ किन हो छिर्न दि...

ठूला दललाई महाधिवेशनको चटारो - नेतृत्वमा नयाँ आउने सम्भावना कम

मुख्य दलहरु एमाले र कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छन्। वडादेखि जिल्ला अधिवेशन सकेर एमाले राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ भने कांग्रेसमा क्षेत्रीय तथा जिल्ला अधिवेशन भइरहेको छ । माओवादी पनि पुसमा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । एमाले महाधिवेशन सकिएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु हुँदैछ। यसअघि सीपी मैनाली नेतृत्वको नेकपा मालेले आफ्नो आठौँ अधिवेशन सम्पन्न गरिसकेको छ । मालेको महासचिवमा सीपी मैनाली नै दोहोरिनु भएको छ भने महाधिवेशनको तयारीमा रहेका कांग्रेस, एमा...

अष्टलक्ष्मीको अडान, 'उपाध्यक्षभन्दा तलमाथि हुँदैन'

चितवन : नेकपा (एमाले) लाई यतिखेर महाधिवेशनको चटारो छ। १०औं महाधिवेशनका लागि अहिले एमालेका नेता कार्यकर्ता चितवन पुगिरहेका छन्। महाधिवेशनको संघारमा अहिले पदका लागि आकांक्षी नेता बढिरहेका छन्। नवौं महाधिवेशनबाट एमालेमा एक मात्र महिला पदाधिकारी रहेकी अष्टलक्ष्मी शाक्‍य फेरि उपाध्यक्षमै लड्ने योजनामा छिन्। माधवकुमार नेपालको साथमा रहेकी शाक्य पार्टी एकताका…

नारायणी किनारमा एमाले महाधिवेशनको चटारो : रातभर यसरी हुँदैछ काम (फोटोफिचर)

नारायणगढस्थित नारायणी नदी किनारको लमतन्न मैदान । जहाँ एमालेको १० औँ महाधिवेशनको भव्य उद्घाटनका लागि मञ्च निर्माण गर्ने चटारो छ । रातोपाटी टीम बुधबार राति १० बजे नारायणी किनारमा भइरहेको मञ्च निर्माणस्थल पुग्दा ४० जना हाराहारीमा कालिगडहरू धमाधम स्टेज निर्माण खटिएका देखिन्थे । कोही होर्डिङ बोर्ड मिलाउन व्यस्त थिए त कोही सजावटमा खटिएका थिए । यस्तै महाधिवेशनमा प्रदर्शनका लागि विभिन्न सजावट पनि बनाइँदै थियो । यहीबीचमा ठेकेदार राजकुमार पटेर कालिगडलाई छिटो काम सक्नुपर्ने बाध्यता रहेको भन्दै भटाभट काम गर

पौडेल समूहबाट टाढिए प्रकाशमान सिंह, पुगेनन् बत्तिसपुतली भेलामा

काठमाडौं : नेपाली कांग्रेसलाई महाधिवेशनको चटारो छ। तर, पटकपटक महाधिवेशनको मिति सर्दा महाधिवेशन हुने हो कि होइन भन्नेमा कांग्रेस नेताहरु नै सशंकित छन्। रामचन्द्र पौडेल पक्षधर नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा महाधिवेशनको पक्षमा नरहेको आरोप लगाइरहेका छन्। जति महाधिवेशनको मिति परिवर्तन हुँदैछ त्यति नै पौडेल समूहमा खटपट बढ्दै गएको…

एमालेलाई महाधिवेशनको चटारो, कांग्रेसले माघमा सार्ने !

काठमाडौं : यतिबेला सबै नेपाली राजनीति वृत्तका सबै राजनीतिक दललाई महाधिवेशनको चटारो छ। पार्टी विभाजनपछि पनि अझै पहिलो शक्ति रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महाधिवेशनको तयारी तीव्र पारेको छ। एमालेको शनिबार देशभर वडा अधिवेशन गरिसकेको छ। एमालेले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीको लागि यही ९ गते पालिकास्तरीय अधिवेशन गर्दैछ।आगामी मंसिर १०-१२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। देशभर एकसाथ वडा अधिवेशन भएकाले पार्टीमा उत्साह भएको

नेकपा एमाले र माओवादीलाई महाधिवेशनको चटारो

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। दसैँ सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन्। एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर […]

कांग्रेसमा महाधिवेशनको चटारो, पौडेल समूहको भेला सुरु

कांग्रेसमा क्रियाशील सदस्यता विवाद अझै मिल्न सकेको छैन । जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ ।