कामना सेवा विकास बैंकले कात्तिक २३ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ ।कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित १९.४७ प्रतिशत लाभांशसमेत पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड १९ लाख […]