सर्वोत्तम सेयर प्रकरण : अर्थले माग्यो नेप्सेसँग ओटीसी विवरण

धितोपत्र बजारमा गलत तरिकाले सेयर कारोबार भएको प्रकरणमा अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग ओटीसी विवरण माग गरेको छ ।  पहिलो पटक बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको साधारण सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर चलखेल गर्दै नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेप्सेका अध्यक्ष चन्द्रसिंह साउद र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका बोर्डका सदस्य चन्द्रप्रसाद ढकालले चलखेल गरेको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयले छानविन शुरु

सम्बन्धित सामग्री

सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत, मंगलबारदेखि कारोबार हुने

५ चैत, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको […]

स्थानीय र वैदेशिक रोजगारमा गएकालाई पुस २५ देखि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्ने

१७ पुस, काठमाडौं । प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा पुस २५ देखि आवेदन खुल्ने भएको छ । उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले छिटोमा माघ १० गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन […]

सर्वोत्तम स्टिलको सेयर निष्कासनका लागि प्रभु क्यापिटल नियुक्त

सर्वोत्तम स्टिलले सर्वसाधारणमा जारी पुँजीमध्ये १२.६६३ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।...

बुक बिल्डिङ विधिबाट आइपिओ ल्याउँदै सर्वोत्तम र रिलायन्स, मूल्य कति ?

नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपिओ) जारी गर्न लागेका सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।दुबै कम्पनी दिएको निवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा रहेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘दुबै कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि दिनुभएको आवेदन अहिले प्रा

विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने

पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जा

सर्वोत्तम सिमेन्टले १९.११८ प्रतिशत बोनस सेयर दिने

बुक बिल्डिङ विधिमार्फत् आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले त्यसअघि नै बोनस सेयर दिने भएको छ । कम्पनीले यसका लागि विशेष साधारणसभा बोलाएको छ ।विशेष साधारण सभामा आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट हालको चुक्तापुँजी ३ अर्ब ४० करोडको १९.११८ प्रतिशत अर्थात् ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि चुक्तापुँजीको १.००६ प्रतिशतले […]

सर्वोत्तम सिमेन्टको आइपिओ बुक विल्डिङ विधिमार्फत

सर्वोत्तम सिमेन्टको साधारण सेयर बिक्री गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सम्झौता पछिको पत्रकार सम्मेलनमा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत ६० लाख […]