हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बिहान शौच गर्न  गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएकाले   शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । पछिल्लो समय आरक्षबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतङ्क मचाउँदै आएको छ । हात्तीले स्

सम्बन्धित सामग्री

भिरबाट लडेर पुरुषको मृत्यु

मकवानपुरको कैलाश गाउँपालिकामा भिरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार राति जिल्लाको कैलाश गाउँपालिका– ७ घर भएका अन्दाजी ५० वर्षका आइतराम चेपाङको भिरबाट लडेर मृत्यु...

मोरङमा ३ पुरुषको मृत्यु

मोरङको छुट्टाछुट्टै तीन स्थानमा भएको घटनामा परी ३ पुरुषको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। छायानाथ रारा नगरपालिका वडा नम्बर ७ मुगु निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।...

नारायणी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

७ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–६ बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमणको तेस्रो लहरमा यो नै पहिलो मृत्यु भएको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका उनको माघ ६ गते गरिएको एन्टिजेन […]

दुई पुरुषको मृत्यु

फरक प्रकृतिको दुई घटनामा सर्लाही र रौतहटमा गरी दुई पुरुषको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

८ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरुषको मृत्यु भएको जानकारी दिए । प्रादेशिक अस्पतालमा अहिले १० […]

उपचाररत दुई कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर। विराटनगरको नोबेल अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मंगलबार झापाका ५५ वर्षीय पुरुष र मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। झापाका संक्रमितमा मधुमेहको समस्या थियो भने मोरङका संक्रमितमा निमोनियाको संक्रमण देखिएको थियो।

दाङमा कोरोनाबाट एक पुरुषको मृत्यु

दाङ । यहाँ कोरोनाबाट आज एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए ।उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर मृत्यु भएको हो । उनी अस्पतालमा यही वैशाख २ गतेदेखि सघन उपचार कक्षमा उपचाररत भर्ना भएका थिए । उनमा निमोनियासमेत थियो । यसअघि गत शनिबार तुलसीपुर उपमहानगरपालिका– १० निवासी ४२ वर्षीय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।राप्ती स्वास्थ्य वि

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

२७ पुस, काठमाडौं । चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा […]

सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु

२२ पुस, सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका–८, सुर्खेत निवासी ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको बुधबार दिउँसो १२ः१० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार खोकी लाग्ने, […]