काठमाडौंः पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार २ सय ६६ जनामा कोभिड पोजेटिभ देखिएको छ। हिजो तुलनामा यो झन्डै १ सय जनाले बढी हो।
१ सय २ जना भने कोभिड सङ्क्रमण मुक्त भएका छन्। २४ घण्टाको अवधिमा…