कोरोना संक्रमणबाट २४ घण्टाभित्र बाँकेमा ९ को मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा बितेको २४ घण्टाभित्र ९ जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।...