बंगलादेशमा जुलाई १ बाट कडा लकडाउन

एजेन्सी।कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेपछि बंगलादेशले जुलाई १ बाट कडा लकडाउन गर्ने भएको छ। बंगलादेश सरकारले यसको घोषणा गरेको छ।सोमबारदेखि नै बंगलादेशमा केही कडाई गर्न सुरु गरिएको छ।कडा लकडाउनको घोषणासँगै राजधानी ढाकाबाट मजदुरहरु घर फर्कने क्रम सुरु भएको छ।बंगलादेशमा गत आइतबार ५ हजार २६८ कोरोनाको नयाँ संक्रमित थपिएका थिए।सो दिन बंगलादेशमा कोरोनाका कारण ११९ जनाको मृत्यु भएको थियो।

सम्बन्धित सामग्री

अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा चार हप्ता लकडाउन थपियो

सिड्नी – कोरोना सङ्क्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लकडाउनको अवधिलाई कम्तीमा चार हप्ता थपिएको छ। यसअघि जुलाई ३१ सम्म रहेको लकडाउन यो घोषणासँगै आगामी अगष्ट २८ तारिखसम्म लम्बिएको हो। लकडाउनबाट राज्यका ग्रेटर सिड्नी, सेन्ट्रल कोष्ट, ब्लु माउन्टेड, सेल हार्बर र ओलोङगङ क्षेत्र प्रभावित हुनेछन्। न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले आज १ सय ७७ जना […]

सिड्नीमा कोरोना बढ्यो, मेलवर्न पनि लकडाउन

एक जना ड्राइभरमार्फत सिड्नीमा फैलिएको कोरोनाले पछिल्लो समय उग्र रूप लिँदा थप कडाईका साथ न्यू साउथवेल्स सरकारले जुलाई ३० सम्म लम्ब्याएको छ।

बेलायतमा जुलाई १९ बाट लकडाउन हट्ने, खोप नलगाएकाले नाइटक्लबमा प्रवेश नपाउने

बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई १९ बाट बेलायतमा लकडाउन हटाउने घोषणा गरेका छन्।कोरोना नियन्त्रण गर्न लगाइएका सबै बन्देजहरु हटाइने उनले बताएका छन्।“महामारी सकिएको छैन।तपाईं र तपाईंको परिवारमाथि आउनसक्ने खतरा जस्ताको तस्तै छ।यसकारण जुलाई १९ को जीवन महामारीभन्दा अघि जस्तो हुने छैन”,जोनसनले भने।जुलाई १९ बाट खोप लगाएकालाई प्रवेश दिन नाइट क्लबहरुलाई भनिएको छ।सार्वजनिक यातायातमा मास्क लगाउन समेत उनले भनेका छन्।

सिड्नीको लकडाउन थप एक साता लम्बियो

सीड्नी र वरपर पछिल्लो २४ घण्टामा २७ नयाँ संक्रमण फेलापरेपछि न्युसाउथवेल्स राज्य सरकारले आगामी जुलाई १६ सम्म लकडाउन लम्बाइएको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताइन्।

बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने

ढाका– बङ्गलादेशमा लागु भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ। बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागु हुने भएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन्। सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन […]

बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने

बङ्गलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागू हुने भएको छ ।कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् । सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ ।  कोरोनाभाइरसको महामारी नियन्त

बंगलादेशमा जुलाई १ बाट कडा लकडाउन

एजेन्सी।कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेपछि बंगलादेशले जुलाई १ बाट कडा लकडाउन गर्ने भएको छ। बंगलादेश सरकारले यसको घोषणा गरेको छ।सोमबारदेखि नै बंगलादेशमा केही कडाई गर्न सुरु गरिएको छ।कडा लकडाउनको घोषणासँगै राजधानी ढाकाबाट मजदुरहरु घर फर्कने क्रम सुरु भएको छ।बंगलादेशमा गत आइतबार ५ हजार २६८ कोरोनाको नयाँ संक्रमित थपिएका थिए।सो दिन बंगलादेशमा कोरोनाका कारण ११९ जनाको मृत्यु भएको थियो।

बेलायतमा घटेन सङ्क्रमण, लकडाउन लम्बियो

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढेपछि बेलायतमा लकडाउन लम्बिएको छ । आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको बीबीसीले जनाएको छ ।  कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताउनु भएको छ ।  उहाँले जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गर्नु भएको छ ।  यस्तै, उहाँले ४० वर्षभन्दा माथिका सबै नागरिकल...

अमेरिका, क्यानडा र मेक्सिकोमा मार्च २१ सम्म लकडाउन

काठमाडौं : विभिन्न मुलुकमा कोभिडविरुद्धको खोप लगाइरहेका बेला पश्चिमा राष्ट्रमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। संक्रमण दर बढेसँगै अमेरिका,क्यानडा र मेक्सिकोमा २१ मार्च सम्म लकडाउन हुने भएको छ।त्यहाँका मानिसहरुले आवश्यक कामबाहेक बाहिर निस्कन नपाउने भएका छन्। यसअघि फेब्रुअरी २१ सम्म लकडाउन रहेको थियो।यहीँ समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई सम्ममा सबै अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप लगाइसक्ने बताए। उनले भनेका छन,' सरकार खोप लगाउने तयारीमा छ।अमेरिकी खोप कम्पनी फाइजरले भनेक