निर्मला पन्त प्रकरण : कहाँ रोकियो नेपाल प्रहरीको इतिहासकै महँगो अनुसन्धान ?

आज साउन १० गते । २०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो ।२०७५ साल साउन १० गते भएको घटनाको आइतबार ३ वर्ष पुगेको छ । तर, घटना भएको तीन वर्ष पूरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने पत्ता लाग्न सकेको छैन ।तीन वर्षको अवधिमा नेपाल प्रहरीले धेरै जनशक्ति र धनराशीको खर्

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/02/835761

२८ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालभरि दोषी पत्ता लाग्न नसकेको निर्मला पन्त हत्या प्रकरणमा नयाँ बहस सिर्जना गरेर खनाल संगठनबाट बाहिरिएका छन् । वर्ष दिनसम्म दोषी पत्ता लाग्न नसकेको यो घटनामा नेपाल प्रहरी …

‘निर्मला हत्या प्रकरणमा प्रहरी संवेदनशील छ’

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएको बताएका छन् । सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बना...

निर्मला पन्त प्रकरणः काबिल प्रहरी अफिसर किन प्रयाेग गरिएन ?

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ।   हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको ...