विराटनगर : मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको रङ्गेलीमा चट्याङ लागेर एक जनाको मृत्यु भयो भने विराटनगरमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको हो ।
रंगेली नगरपालिका–६ का २० वर्षीय नितेश रायको चट्याङ लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै चट्याङ लागेर चार जना घ…