काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको छ। आइतबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको ढकालले फेसबुकमार्फत जानकारी दिएका छन्। संक्रमणपछि पनि स्वास्थ अवस्था सामान्य रहेकाले घरमै बसेको उनले जनाएका छन्।
'आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल…