सुधनमाथि उठेका प्रश्नको पारदर्शी जवाफबिनै पुनर्बहाली

२६ जेठ, काठमाडौं । डेढ एक महिना अघि सार्वजनिक प्रश्न र विवादका कारण गृहमन्त्री पदबाट बाहिरिएका सुधन गुरुङ आजबाट फेरि त्यही मन्त्रालयमा फर्किएका छन् । सरकारले आफैं गठन गरेको छानबिन समितिले उनको सम्पत्ति, सेयर स्वामित्व र …