युवक हत्या प्रकरणः अवरुद्ध राजमार्ग झन्डै २४ घन्टापछि खुल्यो

धनगढी– मंगलबार राति ९ बजेबाट अवरुद्ध गरिएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्की सडकखण्ड बुधबार बेलुका सात बजेबाट खुलेको छ। मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि बडुवालका आफन्तले मंगलबार रातिदेखि नै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। मृतकका आफन्तले हत्यारा पत्ता लगाउनु पर्ने माग राख्दै राजमार्ग अवरुद्ध पारेका हुन्। प्रहरीले हत्यामा […]