काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद् झलनाथ खनालले नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू भएपनि कतिपय अधुरा र अपूरा रहेको बताएका छन् ।
बिहीबार नीति तथा कार्यक्रमको छलफलका क्रममा उनले भने, “नीति कार्यक्रममा धेरै राम्रा छन् । कतिपय अधुरा, अपूरा कुराहरू छन् ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले खाद्यान्न संकट आउनसक्ने सम्भावना भएकाले...