रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

सोल, ८ भदौ: रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुुसार दुई देशका आणविका दूतका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको हो । कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो […]