संक्रमितको उपचार गर्दै संक्रमित भएका अहेबको मृत्यु

धनगढी : कोरोना संक्रमणको उपचारमा खटिएका धनगढीका अहेब भरतनाथ योगी वैशाख २ गते बिरामी परे। धनगढी उपमहानगरपालिका–७ बेलीका अहेब भरतको वैशाख ३१ गते कोरोनाको रिपोर्ट पोजेटिभ पुष्टि भयो। वैशाख ३१ गते कोरोना पोजेटिभ पुष्टि भएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भए। उनलाई प्रादेशिक अस्पतालको कोभिड वार्डमा राखेर उपचार थालिएको थियो। डेढ हप्तादेखि कोरोना भाइरसविरुद्ध लडिरहेका भरतको शनिबार बिहान रिपोर्ट नेगेटिभ आएपछि परिवार तथा आफन्तजन निकै खुसी भए तर उनीहरुको खुसी २४

सम्बन्धित सामग्री

बढिरहेको छ आईसीयूमा उपचार गराउनु पर्ने कोरोना संक्रमितको संख्या

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लाग्दै गर्दा आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नुपर्नेको संख्या पनि बढेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार हाल देशभर आईसीयूमा ३४ र भेन्टिलेटरमा पाँच संक्रमितको उपचार भइरहेको छ। आईसीयू र भेन्टिलेटरमा उपचार गराउनु पर्ने संक्रमित बढेको मात्र छैन, संक्रमणबाट मृत्यु समेत हुन थालेको छ। मन्त्रालयको विवरण अनुसार ९१ प्रतिशतले कोभिड विरुद्धको खोप लगाइसकेको अवस्थामा पनि संक्रमणबाट आईसीयुमा उपचार गराउनु पर्ने संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा भेटिए १,९१३ नयाँ संक्रमित, ६ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टामा भेटिए १,९१३ नयाँ संक्रमित, ६ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ ।शुक्रबार २,८४१ नयाँ संक्रमित भेटिएका थिए । महामारीको सुरुवातदेखि हालसम्म भारतमा कुल ५.२४ लाख जनाको मृत्यु भइसकेको छ । भारतमा हाल निको हुने दर ९८.७४ प्रतिशत रहेको छ ।

१५५ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ५ हजार १५२ जनामा गरिएको परीक्षणमा १ सय ५५ जनामा संक्रमण देखिएको हो।यस्तै आज ५ सय ४० जना संक्रमित संक्रमणमुक्त भएका छन भने २ जना संक्रमितको मृत्यु भएको छ।मन्त्रालयको विवरण अनुसार हाल देशभर ८ हजार ८३९ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९२ जना संक्रमित आइसियुमा र १४ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

वीरगञ्जमा कोरोना संक्रमित एक युवकको मृत्यु

वीरगञ्ज – कोरोना भाइरसबाट संक्रमित भएका एक युवकको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका–३ बागदेवका २२ वर्षीय युवकको मृत्यु भएको हो । उनको मंगलबार अपराहन्न साढे ४ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए । आइतबार रेफर भएर आएका उनको भेनिटलेटरमा राखेर उपचार […]

सेतीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनका अनुसार ती महिलाको शनिबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।

बैतडीमा संक्रमित वृद्धाको मृत्यु, मृतक संख्या पाँच

वैशाख : जिल्ला अस्पताल बैतडीमा उपचाररत एक वृद्धाको सोमबार मृत्यु भएको छ।  मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ५ की ६२ वर्षीया महिला रहेकी जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। कोरोना संक्रमित भएर यही वैशाख २३ गते अस्पताल  भर्ना भएकी ती वृद्धाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको थियो। अक्सिजनको सपोर्टमा उपचार भइरहेको भए पनि श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकोले सोमबार अस्पतालमै मृत्यु भएको  हो।मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरे

कोरोनाको दोस्रो लहर : दाङमा १० पत्रकार संक्रमित, एकको मृत्यु

दाङ : कोरोनाको दोस्रो लहर सुरु भएपछि दाङमा १४ जना पत्रकार संक्रमित भएका छन्। तीमध्ये एकको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार गम्भीर संक्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन्। उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए । संक्रमित  पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत  संक्रमित भएका छन्। उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले बताए।‘केही साथीहरु घरमा

कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना संक्रमित १ महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमवार राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।  श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा. शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य थिइन् ।

कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार हुँदै

विराटनगर / विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित मृतक महिलाका श्रीमानको भने उपचार हुँदै छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको बिहीबार बिहान ४ः३० बजेतिर मृत्यु भएको हो । अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला उपचारका लागि नोबेल अस्पताल पुगेकी थिइन्... The post कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार हुँदै appeared first on Purbeli News.