पाथीभरा क्षेत्रको खानेपानी आयोजनामा अवरोध

२३ साउन, ताप्लेजुङ । खानेपानीको चरम अभाव रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित खानेपानी आयोजनाको निर्माणमा अवरोध भएको छ । आयोजनाको ८० प्रतिशत भन्दा बढी काम सकिनै लाग्दा ट्याङ्कीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद भएपछि निर्माणमा अवरोध भएको हो । करिब चार किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ गरी मन्दिरसहित आसपासका बस्तीमा खानेपानी पुर्‍याउने लक्ष्यसहित […]

सम्बन्धित सामग्री

पाथीभरामा आठ करोड लगानीमा खानेपानी आयोजना

ताप्लेजुङ-नेपालकै प्रसिद्ध धार्मिकस्थल मध्येको एक पाथीभरा देवी मन्दिर क्षेत्रमा खानेपानी आयोजनाको (लिफ्टिङ प्रविधि) काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनी प्रेरा-विष्णु जेभी इलामका अनुसार ८५ प्रतिशत काम सम्पन्न भएको छ । पाथीभरा ताप्लेजुङ सहलगानी खोनपानी आयोजनाको सम्झौता रकम पाँच करोड ४६ लाख ६४ हजार ३५५ रुपैयाँ छ । २०७७ असोज १८ गते सम्झौता गरेर […]