अमेरिकाको एटलान्टा एयरपोर्टको सुरक्षा जाँचनेर हतियार पड्कदा भागदौड, उडान अवरुद्ध

विश्वकै व्यस्त मध्येको एक अमेरिकाको एटलान्टामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनावश हतियार पड्कदा विमानस्थल तनावग्रस्त भएको छ । शनिबार दिउसो हार्टसफिल्ड ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य सुरक्षा जाँच नजिकै हतियार पड्केको थियो । सुरक्षा जाँच गराइरहेका यात्रुको हतियार पड्केको जनाइएको छ । ती यात्रुले सुरक्षा जाँच गराइरहदा कसैले उनको झोलामा हतियार रहेको बताएपछि हतियार बाहिर निकाल्न […]