चुनावी हस्तक्षेपबारे पुटिनलाई बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार पुटिनसँगको पहिलो टेलिफोन कुराकानीमा बाइडेनले त्यस्तो चेतावनी दिएका हुन् ।

सम्बन्धित सामग्री

चुनावी मैदानमा चिकित्सकहरू

काठमाडौं, असोज २९ । बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त छन्। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा […]

चुनावी मैदानमा चिकित्सकहरू

काठमाडौं । बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ । विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन् । पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उहाँहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त हुनुहुन्छ । चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी […]

चुनावी वर्ष भए पनि बजेट चुनावी बनाएको छैन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले यो चुनावी वर्ष भए पनि आगामी आर्थिक वर्ष ०७९/८० का लागि चुनावी बजेट नल्याएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेटपछिको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।...

यो चुनावी बजेट होइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट चुनावी बजेट हुँदै नभएको जिकिर गरेका छन् । विपक्षीहरुले तथा राम्रो कामको कदर गर्न नसक्नेहरुले चुनावी बजेट भनेर प्रचार गरेपनि बजेट चुनावी नभएर अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको भएको शर्माले बताए । ‘कृषि उत्पादनलाई प्राथमिकता दिने कुरा, कृषकको पेन्सनको व्यवस्था गर्ने कुरा कसरी चुनावी हुनसक्छ रु’ प्रतिप्रश्न गर्दै अर्थमन्त्री शर्माले भने, ‘यो अहिलेको आवश्यकता होइन रु’ यस्तै, उद्योग, कलकारखानाको विकास, रोजगारीको सिर्जना, गरिब,

ललितपुरमा गठबन्धनको चुनावी सभा

सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ । । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा आयोजना गरिरहेको हो । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी छन् ।  त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । आज सुदूरपश्चिमको डडेलधुरामा चुनावी सभा हुने कार

मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ, तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन।...

मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ। तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन। ...

जसपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंमा जसपाले आइतवार दिउँसो एक कार्यक्रम गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। आजै नेपाली कांग्रेसले पनि चुनावी सङ्कल्प सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले चुनावी सङ्कल्प सार्वजनिक गरेको हो। यसअघि नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक…

पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ ।संयन्त्रका सदस्यहरूमा माओवादी केन्द्रका संयोजक नेत्रप्

बाजुरामा चुनावी सरगर्मी बढ्यो

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी सरगमी बढेको छ। जिल्लाका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।...