कोरोनाले भारतीय अर्थतन्त्रलाई २० वर्ष पहिलेको स्थितिमा फर्काउन सक्छ : चीन

कोरोना महामारीका कारण भारतको अर्थतन्त्र २० वर्ष पहिलेकै स्थितिमा पुग्नसक्ने चिनियाँ विश्लेषकहरूले अनुमान गरेका छन्। महामारीले भारतीय अर्थतन्त्रमा कडा झट्का लाग्ने निश्चित देखिएको र २० वर्ष पहिलेकै स्थितिमा पुग्ने सम्भावना रहेको बेइजिङका विश्लेषकहरूले बताएका हुन्।आर्थिक मोर्चामा भारतले चीनलाई जित्‍दैछ : आइएमएफभारतमा कोरोना महामारीको प्रभावबारे सुक्ष्म अध्ययन गरिरहेका हु झियोङले यस्तो स्थिति निम्तिए दक्षिण एसियाकै आर्थिक स्थायित्वमा असर पर्ने बताएका ग्लोबल टाइम्समा खबर छ।सहयाेग गर्न तयारम