अनलाईनमार्फत सेयर कारोबार–दृष्टिविहीन मैत्री छ?

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुरु गरेको अनलाईनमार्फत सेयर कारोबार गर्ने प्रविधि(टीएमएस) दृष्टिविहीनमैत्री भएको बताइएको छ। देख्न नसक्ने व्यक्तिहरुलाई सहज बनाउन टीएमएसमा बोल्ने सफ्टवेर राखिएको र त्यही आधारमा दुष्टिविहीनले पनि अनलाईनमार्फत सेयर किनबेच गर्न सक्ने बताइएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै दृष्टिविहीन लगानीकर्ता कृष्ण आचार्यले यस्तो बताएका हुन्।

सम्बन्धित सामग्री

मैत्री सहकारीको नयाँ नेतृत्वमा गौतम

गुल्मीको तम्घासस्थित मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुरु क्षेत्र गाउँपालिका– ४ का शंकरप्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन्। संस्थाको २२औं साधारणसभाबाट नयाँ नेतृत्वमा गौतम निर्वाचित भएका हुन्। संस्थाको उपाध्यक्षमा खुमानन्द...

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

नयाँ दिल्ली : नेपाल भारत मैत्री संगठनले दोस्रो अन्तरराष्ट्रिय नेपाल भारत मैत्री साँस्कृतिक संगमको लोगो सार्वजनिक गरेको छ।नेपाल भारत मैत्री संगठनका अन्तरराष्ट्रिय अध्यक्ष अनुपकुमार सिंहले दिल्लीमा शुक्रवार कार्यक्रमबीच लोगो सार्वजनिक गरेका हुन्।लोगो सार्वजनिक गर्दै अध्यक्ष सिंहले वृन्दावन कार्यक्रमले नेपाल र भारतका जनताबीचको सम्बन्ध अझ समधुर बनाउन मद्दत पुग्ने बताए। लोगोमा दुवै देशको झण्डासहित 'देश वेश भाषा अनेक फिर भी संस्कृति एक' भन्ने नारा उल्लेख गरिएको छ। साथै लोगोमा भगवान श्रीकृ

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

भादगाउँ, १९ साउन । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको […]

विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता: पोखराको मैत्री पाठशालाले जित्यो उपाधि

पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ। साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो। मैत्री पाठशालाले एक स्वर...

विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता: पोखराको मैत्री पाठशालाले जित्यो उपाधि

पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ। साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो। मैत्री पाठशालाले एक स्वर...

विद्यालय खेल मैत्री हुनुपर्छ : मन्त्री गहतराज

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सबै सामुदायीक विद्यालय खेल मैत्री हुनुपर्ने बताएका छन्। बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७ औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री गहतराजले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेल मैत्री हुनुपर्ने बताए।सामुदायीक विद्यालयले खेलकुदको विकासका लागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै गहतराजले भने, ‘हाम्रा प्राय सबै समुदायीक विद्यालयहरु खेल मैत्री छन्। संस्थागत भन्दा सामुदायीक विद्यालय

नेपालमा पहिलो पटक वातावरण मैत्री ईटा उत्पादन

गोर्खाको पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ। गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो।...

वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालियो

सुदूरपश्चिमका चार पहाडी जिल्लामा वातारण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन शुरु गरिएको छ। नेपाल सिआरएस कम्पनीले पहिलोपटक डडेल्धुराबाट वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालेको हो।

महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्री खेल खेल्ने

दुबै खेल काठमाडौंको दशरथ रंगशालामा हुने भएको छ । मैत्री खेलका लागि बंगलादेशको टोली सोमबार नेपाल आउने भएको छ ।

वन्यजन्तु र मानवबीच हुने द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तु मैत्री संरचनामा जोड

—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ असार: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको छ । वन्यजन्तु र मानवबीच हुने द्वन्द्व एवं दुर्घटनामा कमी ल्याउनका लागि निकुञ्जले ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको हो । निकुञ्ज भएर जाने महाकाली तेश्रो चरणको नहरमा वन्यजन्तु मैत्री संरचना बनाइएका छन् । निकुञ्जले […]