‘साइबर सेना’ले फैलाएको भ्रमको शिकार बने प्रधानमन्त्री

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक टाइमलाइनमा राखेको नारा छ– सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने । तर, ‘सत्यसँग नलड्ने’ उनै ओली शुक्रबार नारायणहिटी अगाडि भएको आमसभामा भने ‘फेक न्युज’को शिकार बने । प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको आम हड्तालको निन्दा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘फेक न्युज’ को सहारा लिए । प्रधानमन्त्री ओलीले […]

सम्बन्धित सामग्री

चोरी शिकार बढ्यो

सर्लाही : पछिल्लो समय सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार भइरहेको पाइएको छ। वास स्थान र आहाराको खोजीमा जंगल आसपास रहेका बस्तीमा जंगली जनावर पस्न थालेपछि वन्यजन्तुको चोरी शिकार बढेको हो।अहिले सर्लाहीको प्रायः वनक्षेत्रमा डढेलो लागेपछि जंगली जनावरको वास स्थान र आहाराको खोजीमा बस्तीमा पस्ने गरेको छ।रातको समयमा जंगली जनावरले बालीनालीमा बढी नोक्सान पुर्‍याउने भएकाले शिकार खेल्न जाने स्थानीय समूह बढेको हरिपुर नगरपालिका–१ का स्थानीय गोपाल श्रेष्ठले बताए।विशेष गरी प्रत्येक दिनजसो बिहानीपख बन

निकुञ्जमा शिकार गर्न गएका ५ जना मृत जरायो र जरायोको सिंहसहित पक्राउ

वीरगञ्ज- पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका पाँच जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको छ। निकुञ्जमा जनावरको शिकार गर्न गएका उनीहरूलाई शिकार गरिएको जनावरको अंग र शिकारमा प्रयोग गरिने विभिन्न सामानसहित टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी […]

ढोरपाटन आरक्षमा सात नाउर र पाँच झारलको शिकार

बागलुङ : नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा पहिलो याममा १२ वन्यजन्तुको शिकार भएको छ। शिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको शिकार भएको हो। नेपालका चार शिकार कम्पनीमार्फत आएका विदेशी शिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम शिकार गरेका छन्। पहिलो शिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र आठ वटा नाउरको कोटा निर्धारण गरिएको थियो। यस पटक एक वटा नाउरको शिकार हुन सकेन। एक नाउरको अनुमति प्राप्त गरे पनि ग्लोबल सफारिसज

ढोरपाटनमा पहिलो याममा ८ नाउर र ५ झारलको शिकार अनुमति

बागलुङ : नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको पहिलो शिकार याम शुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो शिकार असोज–कात्तिकका लागि ८ नाउर र ५ झारलको शिकार अनुमति दिएको छ।ढोरपाटन शिकार आरक्ष केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार शिकारका लागि नेपाली सहयोगीसँग विदेशी व्यावसायिक शिकारीहरू आरक्षको शिकार ब्लकमा पुग्न थालेका हुन्।शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि आरक्षको कार्यालयले आफ्ना कर्मचारी

शिकार रोकेकोमा दयाहाङको चिन्ता

काठमाडौं । अभिनेता दयाहाङ राईले सबै प्रकारको बन्यजन्तुको शिकार रोकेकोमा चिन्ता व्यक्त गरेका छन् । चलचित्र दुई नम्बरीको ट्रेलर रिलिज कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सबै प्रकारको जनावरको शिकार रोकेर आदिबासी जनजातीको पुख्र्यौली परम्परालाई सरकारले बन्देज गरेको उनले बताएका छन् । ट्रेलर रिलिजका क्रममा अभिनेता दयाहाङले भने,‘ बन्यजन्तुको शिकार गर्नु हाम्रो परम्पार र […] The post शिकार रोकेकोमा दयाहाङको चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिकार पर्यटनको गजब गन्तव्य, ढोरपाटन

ढोरपाटन, जहाँ वन्यजन्तु शिकार गर्न पाइन्छ । किनभने यो नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र हो । यहाँ शिकार खेल्नका लागि देशी-विदेशी पेशेवर शिकारीको ओइरो लाग्छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समयमा, तोकिएको क्षेत्रमा जनवारको शिकार गर्न पाइन्छ । शिकारमा सौखिन विदेशी पर्यटकका लागि यो एक चर्चित गन्तव्य हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण […]

माकुराको बच्चाले आफ्नै माउको शिकार गर्छ : बास्कोटा

नेकपा एकीकृत समाजवादीमा मन्त्री परिवर्तनको विषयमा विवाद देखिएपछि नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले व्यङ्ग्य गर्दै माकुराले आफ्नै माउको शिकार गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गोकुल बास्कोटाले भनेका छन्, 'माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ । शिखण्डीको भरिया बन्याथ्यो। बल्ल परो नीरमाया माकुरी जालैमा !'पछिल्लो समय नेता नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी उनको काबुभन्दा बाहिर जान थालेको छ । पार्टीका मन्त्री हेरफेरको

ढोरपाटन आरक्षमा खुल्यो नाउर र झारल शिकार

ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याम शुरू भएको छ । आजदेखि  जंगली जनावर नाउर र झारल शिकार गर्न खुल्ला गरिएको शिकार आरक्ष कार्यालयले जनाएको छ ।  नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउने गर्दछन् । आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि १० नाउर र ६ झारलको शिका...

ढोरपाटनमा नाउर र झारलको शिकार पर्यटन

बागलुङ– नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस साता नाउर र पाँचवटा झारलको शिकार हुने भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन थालेका हुन् । शिकारीको लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियासम्बन्धित ब्लकमा खटाएको […]

ढोरपाटनमा ९ नाउर र ४ झारलको शिकार

बलेवा । चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ । विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका शिकारीले नौ नाउर र पाँच झारल शिकारको अनुमति पाएका थिए । तीमध्ये १ झारलको शिकार हुन नसकेको हो ।दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो