ठप्प हुँदै खेलकुद गतिविधि

काठमाडौं : लामो समयको लकडाउन पछि तंग्रिएको खेलकुद गतिविधि कोरोनाको घातक दोस्रो लहरसँगै पुन स्थगित हुन थालेका छन्। सरकारले खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपनि बिना दर्शक प्रतियोगिताहरूको आयोजना हुँदै आएको थियो। तर जारी प्रतियोगिताहरु केहि जारी रहेपनि आगामी दिनका लागि तय भएका खेलकुद गतिविधि भने स्थगित हुँदै गएका छन्। धेरै खर्च गरेर प्रतियोगिता सञ्चालन गरिएको भन्दै एनएसएल तथा ओलम्पिक तयारी नरोकिए पनि अन्य संघहरूले तय गरेका खेलकुद गतिविधि भने एकपछि अर्को गर्दै बन्द हुन थालेका छन्।क्रि

सम्बन्धित सामग्री

कोरोनापछिको अवसर : आठ नेपाली खेलाडी अन्य देशको घरेलु प्रतियोगितामा

कोरोना भाइरस (कोभिड–१९) महामारीको समय खेलकुद गतिविधि ठप्प नै रहे । प्रतियोगिता आयोजना हुँदै भएन, खेलाडीको

मोरङको मिक्लाजुङमा आजबाट प्रदेश स्तरीय भलिबल हुँदै

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रदेश १ स्तरीय प्रथम खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता आज (शनिबार) बाट सञ्चालन हुँदै छ । भलिबल नेपालको राष्ट्रिय खेल हो । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि खेलकुद क्षेत्र ठप्प रहेको थियो । खेलकुद क्षेत्रलाई चलायनमान बनाउनका लागि यस प्रतियोगिताले मद्धत गर्ने अपेक्षा लिइएको छ । गाउँपालिका कार्यालयको प्रायोजनमा... The post मोरङको मिक्लाजुङमा आजबाट प्रदेश स्तरीय भलिबल हुँदै appeared first on Purbeli News.

पुष्पा भण्डारीको जुत्ताको कथा : जो दौडिइरहिन्

तिहार सुरु हुँदै थियो। सरकारले स्वास्थ्य मापदण्ड अपनाएर कोरोना संक्रमणले महिनौंदेखि ठप्प खेलकुद गतिविधि सञ्चालनको अनुमति दियो। त्यहीबेला नेपालगञ्जमा म्याराथन आयोजना गरियो। सागका स्वर्णपदक विजेतासमेत रहेका एपीएफका गोपीचन्द्र पार्कीले म्याराथन जित्दै ओलम्पिकमा स्थान सुरक्षित गरे। उता महिलातर्फ हाफ म्याराथनमा प्रथम भएकी थिइन् पुष्पा भण्डारी। म्याराथन आयोजना हुँदै गर्दा म