काठमाडौँ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दलीयकरण बन्द गर्न माग गर्दै काठमाडौँको माइतीघरमा निरन्तर प्रदर्शन भइरहेको छ । प्रतिष्ठानमा सुधारको माग राखेर भइरहेको आन्दोलनको २२ दिन बितिसक्दा यसलाई माग सम्बोधन नभएपछि उनीहरुले निरन्तर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
‘वीपी प्रतिष्ठानलाई फुटबल नबनाऔँ, दलीयक…