राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार

काठमाडौं । कमल थापाले बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन् ।