७ कात्तिक, काठमाडौं। अमेरिकाका एक वरिष्ठ कूटनीतिज्ञले उत्तर कोरियाप्रति आफूहरुले कुनै दुश्मनी नराख्ने बताएका छन् । उत्तर कोरियाली मामिलासम्बन्धी वरिष्ठ अमेरिकी कूटनीतिज्ञ सुङ किमले उत्तर कोरियाप्रति आफूहरुले कुनै वैरभाव नराख्ने बताएका हुन् । उत्तर कोरियासँग अमेरिका बिना शर्त वार्ता गर्न तयार रहेको पनि सुङले प्रस्ट पारे । ‘उत्तर कोरियासँग बिना शर्त बैठक गर्न हामी तयार […]