विप्लवले भेटे कमल थापालाई, के भयो कुराकानी?

परिवर्तनकारी र परम्परागत शक्तिका बीच सामञ्जस्यता कायम गर्दै राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको पक्षमा छलफल गर्दै जाने थापा र विप्लवबीच कुराकानी भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।