सचिन तेन्दुलकरकी छोरी सारा बलिउड डेब्युको पर्खाइमा

काठमाडौं । भारतीय क्रिकेटका महान सचिन तेन्दुलकर र पत्नी अञ्जलीकी छोरी पछिल्ला दिनमा सामाजिक संजालमा निकै प्रशंसा कमाइरहेकी छिन् । २३ वर्षिया साराको सामाजिक संजालमा निकै बलियो फ्यान फलोइङ छ । इन्स्टाग्राममा उनी हट एन्ड बोल्ड तस्विर सेयर गर्छिन् । उनको सौन्दर्यमा लठ्ठिने धेरै छन् । आज मात्र साराले इन्स्टामा आफ्नो जिम लुक्स सेयर गरेकी […]

सम्बन्धित सामग्री

तेन्दुलकरकी छोरी सारा बलिउडमा ‘डेब्यु’ गर्दै

मुम्बई । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरले बलिउड चलचित्रमा ‘डेब्यु’ गर्ने भएकी छन् । साराले सन् २०२१ डिसेम्बरमा मोडलिङमा डेब्यु गरेकी थिइन् । त्यति बेलै बलिउडमा डेब्यु गर्न लागेको हल्ला चलेको थियो । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनी स्टाइलिस र ग्ल्यामरस तस्बिर पोस्ट गरिरहन्छिन् । एउटा स्रोतलाई उद्धत गर्दै इन्डियाटुडेले लेखेको...

बलिउड डेब्युको तयारीमा सारा

काठमाडौँ– पछिल्लो समय बलिउडमा अभिनेता वा  अभिनेत्रीकै सन्तानहरू नयाँ पुस्ताको रुपमा उदाइ रहेका छन् ।  यसैक्रममा भारतीय क्रिकेटर सचिन तेन्दुल्करकी छोरी सारा तेन्दुल्कर बलिउड डेब्यु गर्ने तयारीमा रहेकी छिन् । अभिनयको प्रशिक्षण लिरहेकी सारा अभिनयमा एकदमै रुचि राख्ने गरेको बताइएको छ । उनले केही ब्रान्ड इन्डोर्समेन्टमा समेत संलग्न रहेकी छिन्।  साराले यसअघि लण्डन युनिभर्सिटीबाट मेडिकल […]

सचिन तेन्दुलकरकी छोरी साराले बलिउड डेब्यू गर्दै

एजेन्सी, १३ बैशाख । भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यु गर्दैछिन् । एक मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लैमर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक पेशेवर मोडेल हुन् र अभिनय सीप पनि सिकेकी छिन्। साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन् । यसअघि उनले धिरुभाई अम्बानी […]

बलिउडमा डेब्यू गर्ने तयारीमा सचिनकी छोरी

सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक व्यावसायिक मोडेल हुन् र अभिनयको सीप पनि सिकेकी छिन्।साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन् । यसअघि उनले धिरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढाइ गरेको थिइन् । उनी २४ वर्षकी भइन् । उनको इन्स्टाग्राम खातामा १९ लाख भन्दा बढी फलोअरहरू छन् जसमा बलिउड अभिनेता कार्तिक आर्यन, रणवीर सिं