न्युज अफ नेपाल काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएका छन्।सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाको जानकारी गराएर राजीनामा पत्र बुझाउन विश्वकर्मा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्। कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शुन्य हुने देखिएको भन्दै उनले निर्वाचन निर्देशिकाको विरोध […]