काठमाडौं, ३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षले विश्वासको मत दिए त एमाले पार्टी त फुट्छ […]