काठमाडौँ – महन्थ ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट प्रमाण पत्र पाएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट विभाजित भएका ठाकुर आफूपक्षीय सांसद् र केन्द्रीय कार्यकारिणी समिति सदस्यको साथमा दल दर्ताका लागि २ भदौमा निर्वाचन आयोग पुगेका थिए ।
राजनीतिक दल दर्ता नम्बर १६७ मा यो दल बुधब…