काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ। पाँच खेलबाट दुई जित निकालेको विराटनगर छैटौं स्थानमा छ भने एक खेल मात्र जितेको पोखरा अंक तालिकाको पुछारमा रहेको छ। यसैगरी, दोस्रो खेलमा दिउँसो साढे ४ […]
अक्टोबर २९ मा गुगलको मूल कम्पनी अल्फाबेटको सेयर मूल्यमा आएको तीव्र गिरावटका कारण एकै दिनमा करिब ४७५ अर्ब अमेरिकी डलरबराबरको बजार पुँजीकरण घटेको रिपोर्ट सार्वजनिक भयो। नोभेम्बर ५ मा चिप उत्पादक कम्पनी एनभिडियाको सेयर मूल्य …
सुनसरी- छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत ३० वर्षदेखि बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर परिवारको जीविकोपार्जन गर्दै आएका छन् । उनले बुबाआमाबाट सिकेको पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै […]
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा मंगलबार श्रमदान गरी मोटरबाटोमा जमेको माटो, ढुंगा तथा झाडी हटाउनाका साथै आवश्यक मर्मतसम्भार गरिएको हो । बर्खायाममा अवरुद्ध सडक मर्मतमा ढिलाइ […]
म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ।