मन्त्री थापालाई प्रचण्ड–नेपाल समूहको अखिलका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध

पुष्पकमल दाहाल ‘प्रचण्ड’ –माधव कुमार नेपाल समूहको नेकपाका विद्यार्थी संगठनले खानेपानी तथा सरसफाईमन्त्री मणि थापालाई कालोझण्डा देखाएको छ ।  प्रचण्ड माधव समूह निकट विद्यार्थी संगठनका कार्यकर्ताहरूले  बुधवार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ वोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएको अनेरास्ववियू नेता मदन ढकालले बताएका छन् ।  अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री थापाल...

सम्बन्धित सामग्री

भोजपुरमा केपी ओलीलाई कालो झण्डा, आधा दर्जन पहिचानवादी पक्राउ

विराटनगर : भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन्।पहिचान पक्षधरहरूले नेकपा एमालेको संकल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्।पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन्। कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको  जनता समाजवाद नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए। उनका अनुसार पक्राउ प

कोशी प्रदेश : सांसदलाई कालो झण्डा र मोसो दल्ने प्रयास

विराटनगर : कोशी प्रदेशका प्रदेशसभा सदस्य पाचकर्ण राई (पीके)लाई कार्यक्रमस्थलमा कालो झण्डा देखाउनुका साथै मोसो दल्ने प्रयास गरिएको छ।शनिबार खोटाङ जिल्ला समन्वय समितिको सभा चलिरहेका वेला सांसद राईलाई पहिचान पक्षधरका आन्दोलनकारीले कार्यक्रम स्थलमा नै कालो झण्डा देखाएर विरोध जनाएका हुन्।जिल्ला सभामा खोटाङ जिल्लाको १० वटै पालिकाको प्रमुख र उपप्रमुख सहभागी थिए।जिल्ला सभामा साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले कार्यक्रमलाई सम्बोधन गरेलगत्तै किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातीले कार्यक्

महोत्सवको विरोधमा कालो झण्डा लिएर उत्रिए व्यापारी

दाङ :   तुलसीपुरमा ( आज) आइतबारदेखि सञ्चालन हुन लागेको प्रथम लुम्बिनी प्रदेशस्तरीय महोत्सवको विरोधमा व्यवसायीहरू हातमा कालो झण्डा बोकेर विरोधमा उत्रिएका छन्। गएको मंसिर १५ गते लाग्ने भनिएको मेला व्यवसायीहरूको विरोधका कारण केही दिन स्थगित भइ पुनः आजदेखि सञ्चालन हुँदैछ। मेलाको विरोध भएपछि दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा तुलसीपुर उद्योग वाणिज्य संघ, मेला आयोजक युथ्स अफ तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कालगायतको सर्वपक्षिय बैठकले मेला सञ्चालनका लागि ४

अर्थमन्त्री शर्मालाई कालो झण्डा देखाउने युवामाथि प्रहरीकाे धरपकड (फाेटाेफिचर)

काठमाडाैं : नेपाली कांग्रेस निकट युथ कांग्रेसले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध संघीय संसद अघि कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएको छ।शर्मालाई छानबिन नै नगरी सफाई दिएको र पुनः अर्थमन्त्रीमा नियुक्ति दिएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।प्रदर्शन सुरु हुनेबित्तिकै प्रहरीले प्रदर्शनकारीलाई  नियन्त्रणमा लिई गिरफ्तार गरेको छ।युथ काङ्ग्रेसका नेता मनोज पुरीका अनुसार गिरफ्तार गरिएका १९ जना युथ कांग्रेसका नेता तथा कार्यकर्तालाई अहिले प्रहरी वृत तीनकुनेमा राखिएको छ।(फाेटाेफिचर)

प्रदेश १ का मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउने प्रयास

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कालो झण्डा देखाउने प्रयास भएको छ।एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले  मुख्यमन्त्री  राईलाई काठमाडौंदेखि विराटनगर आउने क्रममा कालो झण्डा देखाउने प्रयास गरेका हुन्।ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरूलाई कालो झण्डा देखाउन रोकेका थिए। तर, मुख्यमन्त्री  राईको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरूले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए।प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको व

सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा

काठमाडौं । अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएर विरोध गरेको छ । गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामा कालो झन्डा देखाएर विरोध गरेको हो । आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटा सहयोगी बनेको समेत एमालेको आरोप छ । विरोधको कार्यक्रम अन्तर्गत प्रतिकात्मक रुपमा सभामुख सापकोटालाई कालो झण्डा देखाइएको अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतमले जानकारी दिनुभयो […]

संसद् विघटनको विरोधमा भक्तपुरका सार्वजनिक स्थानमा कालो झण्डा

भक्तपुर : राष्ट्रपति र प्रधानमन्त्रीको संसद् विघटनको कदमकाविरुद्ध भक्तपुरका विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा र पर्चा टाँसिएको छ। भक्तपुरका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धनको संयुक्त विरोध कार्यक्रमअनुसार आज बिहीबार सार्वजनिक चोकमा कालो झण्डा प्रदर्शन तथा र पर्चा टाँसिएको हो।पाँच दलले आजै साँझ सात बजे रित्तो थाल बजाएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। त्यसका लागि गठबन्धनले साँझ ७ बजे आ–आफ्नो

राजेन्द्र महतोलाई जनकपुरमा युवाले देखाए कालो झण्डा

जनकपुरधाम : जनकपुरमा युवाहरुको एक समूहले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई कालो झाण्डा देखाएको छ। मधेसी शहीदका सपनासँग खेलवाड गरेको आरोप लगाउँदै केही दिन अघिमात्रै नेकपाको केपी शर्मा ओली समूहमा प्रवेश गरेका युवा मुन्जय राउतले महतोलाई जनकपुरको भानु चोकमा कालो झण्डा देखाई विरोध गरेका हुन्। प्रधानमन्त्री ओलीविरुद्ध…