काठमाडौँ- चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित र चासोका विषय अधिक रहेका बताएका छन् । चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग भएको भेटमा उनले एकअर्काप्रति शङ्काउपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका हुन् । दुबै पक्षले एकअर्कालाई कमजोर पार्नुको सट्टा सहयोग गर्नुपर्ने तथा आपसी विश्वास अभिवृद्धि […]